Flip Khabar
अन्तरवार्ता अन्तर्राष्ट्रिय कर्णाली प्रदेश काेशी प्रदेश कृषि खेलकुद गण्डकी प्रदेश धर्म/संस्कृति प्रदेश मधेस प्रदेश राजनीति लुम्बिनी प्रदेश वाग्मती प्रदेश विचार शिक्षा समाचार सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशन शनिबार ९ गते मात्र आह्वान गरेको थियो ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव राखेका थिए । तर, मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएनन् । शनिबार नै बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो ।

मुख्यमन्त्री अधिकारी कामचलाउ जिम्मेवारीमा छन् । सरकारको सिफारिसमा गुरुङले प्रदेश सभा अधिवेशन अन्त्य गरेका हुन् ।

Related posts

कुशवाहाको संसदीय कोषको रकमबाट निर्माण भई रहेको छठघाटमा कमसल निर्माण सामग्री प्रयोग

Republic Times

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय

Republic Times

मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले भने : नेतृत्वमा आलोपालो हुन्छ

Republic Times

Leave a Comment