Flip Khabar
गण्डकी प्रदेश मधेस प्रदेश राजनीति लुम्बिनी प्रदेश विचार समाचार

बुधबारका लागि संघीय संसदको संयुक्त बैठक आह्वान

संघीय संसदको संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन्।

सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ।

प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ।

Related posts

तीन तहका सरकारबीच सहकार्य आवश्यक छ : मुख्यमन्त्री गिरी

Republic Times

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

Republic Times

मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले भने : नेतृत्वमा आलोपालो हुन्छ

Republic Times

Leave a Comment